विचार

हिजो कुनै राजनीतिक भातृ संगठनमा रहेको अभिलेख भएका न्यायाधीशहरुले राजीनामा दिनुपर्छ

डा. युवराज संग्रौला । न्यायिक अवधारणा बिनाको न्यायाधीश न्याय माथिनै घात हो भन्ने कुरा नियुक्ति गर्नेहरुले बुझ्नु पर्ने थियो । एउटा कुरा सत्य हो, यदि न्यायपालिका ध्वस्त भयो भने लोकतन्त्र रहँदैन । राजनीति दलका नेताले यो अहिले तत्काल बुझ्नु पर्ने