विचार

विदेशी झोलेतन्त्र देशका लागि अभिसाप हो

भरत दाहाल । दशथरी एनजिओ र विदेशी दूतावासका शर्तहरु राखेर बनाईएको संविधान र कानूनको विरोधाभाषमा विदेशी दलालहरु नराम्ररी जेलिंदै गएका छन् । यीनीहरुको एउटा कानूनले नेकपा दर्ता गरेर चुनाव लड्न दिन्छ, अर्को कानूनले त्यसैलाई अवैध घोषणा गर्छ । यीनीहरुको एउटा