विश्व

भारतका केन्द्रीय मन्त्री अरबिन्द सावन्तद्वारा राजीनामा घोषणा

भारतका केन्द्रीय मन्त्री अरबिन्द सावन्तले मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् । उनी शिवसेनाबाट लोकसभाका सांसद हुन् । सावन्त मोदी मन्त्रिमण्डलमा उद्योग मन्त्री हुन् । उनले ट्विटमार्फत् राजीनामाको घोषणा गरेका हुन् । यो राजीनामाले शिवसेनाले कंग्रेस र एनसीपीको सहयोगमा महाराष्ट्रको सरकार बनाउन