आगलागीबाट अस्ट्रेलियामा कम्तीमा तीन जनाको मृत्यु



अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ । जंगलमा लागेको आगो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । आगलागीका कारण संकटकाल घोषणा गरेर राहत र उद्दारको काम सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्रधानमन्त्री स्कट मौरिसनले आगलागी भएका विभिन्न क्षेत्रमा एक हजार तीन सय भन्दा भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको जानकारी दिएका छन् । आगलागीबाट करिब १५० घर पूर्णरूपमा क्षतिग्रत भएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको

पानीजहाजमा आगलागी हुँदा फिलिपिन्समा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका

अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका