आगलागीबाट अस्ट्रेलियामा कम्तीमा तीन जनाको मृत्यु



अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ । जंगलमा लागेको आगो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । आगलागीका कारण संकटकाल घोषणा गरेर राहत र उद्दारको काम सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्रधानमन्त्री स्कट मौरिसनले आगलागी भएका विभिन्न क्षेत्रमा एक हजार तीन सय भन्दा भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको जानकारी दिएका छन् । आगलागीबाट करिब १५० घर पूर्णरूपमा क्षतिग्रत भएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चक्रवात मान्डौसले प्रदूषण बढाएपछि श्रीलङ्काका विद्यालय बन्द

श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण

गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने

भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि

तेल उत्पादन कटौती गर्ने पुटिनको चेतावनी

राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६०

हाइटीमा भएको हिंसामा १४ सयको मृत्यु

यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा