विश्व

इस्लामिक स्टेटका पूर्वप्रमुख अल-बग्दादीकी दिदी टर्कीद्वारा पक्राउ

इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल-बग्दादी मारिएका थिए। उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल-बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको