प्रदूषणका कारण यमुना नदीमा जमेको ‘फोम’ फोटोमा हेर्नुस्



वायू प्रदूषणका कारण भारतको नयाँदिल्लीमा तीन दिन विद्यालय बन्द गरिएको छ भने यातायातका साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ । त्यस्तै निर्माण कार्यपनि बन्द गर्न निर्देशन दिइएको छ ।

विद्यालयमाहरुमा ५० लाख वटा मास्कसमेत वितरण गरिएको छ । वातावरण प्रदूषणको कारण यमुना नदी पानी प्रदूषित हुँदा नदीमा ’फोम’ जमेको छ। यमुना नदीको तस्बिरहरू यतिखेर सामाजिक सञ्जाल तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा भाइरल भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी सेनाको अचानक फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो

टर्कीमा एकैदिन २१ हजार सङ्क्रमित

कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ

जापानका थप चार क्षेत्रमा सङ्कटकाल घोषणा

ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको

चीनमा थप ५५ जनामा कोरोना संक्रमण

चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा