विश्व

प्रदूषणका कारण यमुना नदीमा जमेको ‘फोम’ फोटोमा हेर्नुस्

वायू प्रदूषणका कारण भारतको नयाँदिल्लीमा तीन दिन विद्यालय बन्द गरिएको छ भने यातायातका साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ । त्यस्तै निर्माण कार्यपनि बन्द गर्न निर्देशन दिइएको छ । विद्यालयमाहरुमा ५० लाख वटा मास्कसमेत वितरण गरिएको छ । वातावरण प्रदूषणको