विश्व

इन्डोनेशियाको एक इनारमा खसेका ब्रिटिश नागरिकको ६ दिनपछि सकुशल उद्धार

इन्डोनेशियाको बालीमा एउटा इनारमा खसेका एक ब्रिटिश नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको छ । कुकुरले लखेट्दा २९ वर्षीय ज्याकोब रोबर्ट्स पेकाटु गाउँमा रहेको चार मिटर गहिरो इनारमा खसेका थिए र उनको खुट्टा भाँच्चियो । इनारमा धेरै पानी नभएको र