विश्व

रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ

सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन्। सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरिसकेका छन्। कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्‍याउने कार्यमा रूसी