विश्व

रेष्टुरेन्टमा ग्यास विष्फोट हुँदा चीनमा ६ जनाको मृत्यु, ९ घाइते

चीनको जिङ्सु प्रान्तस्थित एक रोष्टुरेन्टमा ग्यास विष्फोटमा परी छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार आइतबारबिहान ११ बजे विष्फोटन भएको थियो । घाइते