रेष्टुरेन्टमा ग्यास विष्फोट हुँदा चीनमा ६ जनाको मृत्यु, ९ घाइते



चीनको जिङ्सु प्रान्तस्थित एक रोष्टुरेन्टमा ग्यास विष्फोटमा परी छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार आइतबारबिहान ११ बजे विष्फोटन भएको थियो । घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाबाट भारतीय भिसा बन्द भएको दूतावासको घोषणा

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका

अपदस्थ ग्याबोनी नेताका छोराविरूद्ध भ्रष्टाचारको अभियोग

अली बोन्गो ओन्डिम्बाका छोरा र ग्याबोनका अपदस्थ राष्ट्रपतिका केही सहयोगीलाई भ्रष्टाचारको अभियोग लगाएर

बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास