रेष्टुरेन्टमा ग्यास विष्फोट हुँदा चीनमा ६ जनाको मृत्यु, ९ घाइते



चीनको जिङ्सु प्रान्तस्थित एक रोष्टुरेन्टमा ग्यास विष्फोटमा परी छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार आइतबारबिहान ११ बजे विष्फोटन भएको थियो । घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहुल र प्रियंका गान्धी पक्राउ

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा परेका

कुवेतका नयाँ अमिरले लिए सपथ

कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलेसंवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा

अमेरिकाद्वारा सरियाविरुद्ध थप प्रतिबन्धहरु घोषणा

संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा

बाबरी मस्जिद घटनामा भाजपा नेताहरूले पाए सफाइ

भारतको एउटा अदालतले बाबरी मस्जिद ध्वस्त पारिएको मुद्दामा सत्तारूढ दल भारतीय जनता पार्टी