विश्व

‘अनागरिक’ बनिने चिन्ताले आसामका नेपालीभाषी आन्दोलनमा

पूर्वोत्तर भारतको आसाम राज्यमा जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूचीमा कैयौँ नेपालीभाषी गोर्खाहरूको नाम नसमेटिएपछि शान्तिपूर्ण विरोध सुरु गरिएको त्यहाँका गोर्खा समुदायका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्यहाँका विभिन्न चारवटा गोर्खासम्बद्ध संस्थाहरूको अगुवाइमा शान्तिपूर्ण धर्ना सुरु भएको हो।

फोटोमा हेर्नुस् पाकिस्तानमा भूकम्पको वितण्डा


प्रकाशित मिति | २०७६, ७ आश्विन मंगलवार २२:४९