विश्व

अमेरिकी राष्ट्रपतिका निजी वकिललाई महाभियोगसम्बन्धी कागजपत्र पेस गर्न आदेश

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिललाई कङ्ग्रेसले राष्ट्रपतिविरुद्धको महाभियोग छानबिनसँग सम्बन्धित कागजपत्रहरू उपलब्ध गराउन आदेश दिएको छ। विपक्षी डेमक्र्याटिक पार्टी नेतृत्वका कङ्ग्रेसका तीनवटा समितिले ट्रम्पका वकिल रूडी जुलिआनीलाई युक्रेनसँग सम्बन्धित दस्ताबेजहरू पठाउन निर्देशन दिएको हो। जुलिआनीलाई पठाएको पत्रमा ती संसदीय