विश्व

चन्द्रयान-२ को ल्यान्डर ‘विक्रम’ निश्चित गरिएको स्थानमा नरहेको पुष्टि

अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले जारी गरेको चन्द्रमाको सतहको तस्बिरबाट भारतको चन्द्रयान-२ को ल्यान्डर ‘विक्रम’ निश्चित गरिएको स्थानमा नरहेको पुष्टि भएको छ। यो कम प्रकाशमा खिचिएको तस्बिर हो। आगामी महिना नासाले फेरि तस्बिर खिच्नेछ। तर भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओले चन्द्रयान