विश्व

म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसँग ‘डेटिङ’ गएपछि बर्खास्त

म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ। अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले ‘कम्पनीको नीति उल्लङ्घन गरेका’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ बताएको छ। कर्मचारीहरूलाई पठाएको एउटा