विश्व

बङ्लादेशमा रेल र्दुघटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

बङ्लादेशमा दुई वटा रेल आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको