विश्व

ब्रेक्जिट प्रक्रियाबारे नयाँ सहमति भएको ब्रिटेन र इयूका नेताको भनाइ

संयुक्त अधिराज्य र युरोपेली सङ्घको वार्ता टोलीबीच ब्रसल्समा हुन लागेको बैठकअघि ब्रिटेन युरोपेली सङ्घबाट अलग हुने बिषयमा सहमति भएको छ। प्रधानमन्त्री बोरिस जोनसनले ट्विटमार्फत भनेका छन्, “हामीले नयाँ सम्झौता गरका छौँ जसले स्थितिलाई नियन्त्रणमा ल्याएको छ।” दुवै देशले उक्त ब्रेक्जिट