बेलायती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको वचाउ



बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गर्नु गरेकी छन् । यद्यपि यसको चारैतिर विवाद देखिएको छ ।

‘हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काले सन् २०२३ मा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण बिशेष गरी

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा)

जर्मनीमा कू को प्रयास गरेको आरोपमा २५ जना पक्राउ

सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले २५ जनालाई पक्राउ