बङ्लादेशमा रेल र्दुघटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते



बङ्लादेशमा दुई वटा रेल आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा युद्धविराम अस्वीकार

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले

बिहारमा आँधीबाट ३३ जनाको मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको

बुर्किनाफासोमा सुरक्षा कारबाहीमा ३० विद्रोहीको मृत्यु

बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परी कम्तीमा पनि ३०

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार