विश्व

मेक्सिकोमा बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १५ जनाको मृत्यु

दक्षिणी मेक्सिकोको एक नगरमा मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५