बनर्जी, डफ्लो र क्रेमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने



अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्।

यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी, इस्तर डुफलो र माइकल क्रेमर रहेका नोबेल पुरस्कार कमिटीले जानकारी दिएको छ।

अभिजितकी श्रीमतीसमेत रहेकी इस्तर फ्रान्सेली हुन् भने माइकल अमेरिकी नागरिक हुन्। यी तीन अर्थशास्त्रीलाई संसारबाट गरिबी हटाउन गरिएको खोजका लागि सम्मानित गरिएको हो।

पछिल्ला दुई दशकमा उनीहरूको खोजले गरिबी हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमी कोने ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको

चीनमा कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

चीनको एउटा कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा १६ जना मजदुरको ज्यान

लागुऔषध सम्बन्धी अनुसन्धानमा किन तानिए बलिउडका चर्चित नायिकाहरू ?

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ । गत

विश्वका दुई करोड ४४ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४४ लाख भन्दाबढी उपचार