बेलायतको संसद नजिकै आक्रमण गर्नेलाई १५ वर्षको जेल सजाय



बेलायतको संसद नजिकै कार आक्रमण गरी हत्याको प्रयास गरेका एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ । राजधानी लण्डनस्थित एक अदालतका न्यायाधीशले ती व्यक्तिलाई आजीवन जेल सजायको फैसला सुनाएका हुन् ।

धेरै मानिसको ज्यान जान सक्नेगरी गत बर्ष संसद भवन नजिकै एक व्यक्तिले कार आक्रमण गरेका थिए । न्यायाधीश मौरा म्याकगोवानको फैसलामा ३० बर्षीय सलिह खातरले कम्तीमा पनि १५ बर्ष जेल सजाय भोग्नु पर्ने उल्लेख छ ।

सन् २०१८ को अगस्टमा खातरले धेरै मानवीय क्षति हुनेगरी कार आक्रमण गरेको अदालतले ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत

दोहा । कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसङ्घ समक्ष इजिप्ट र टर्कीको माग

कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष

ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित

बीबीसी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका

ट्रम्पलाई विश्वका नेताहरुको बधाई

बीबीसी । विश्वका नेताहरूले डोनल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएकोमा बधाई दिन