विश्व

फेसबुकले हटायो तीन महिनामा एक करोडभन्दा बढी बालउत्पीडनसँग सम्बन्धित सामग्री

फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री हटाइएको छ। सो अवधिमा कुल तीन करोड तीन लाखभन्दा बढी