विश्व

अफगानिस्तानको मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु

अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन्। मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्। उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन। तर उक्त