विश्व

काबुलको सैनिक केन्द्रमा ग्रिनेड आक्रमण, पाँच जना घाइते

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको छ । अज्ञात समूहले गरेको उक्त आक्रमणबाट कम्तीमा चार जना अफगान सैनिक र एक जना सर्वसाधारण घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसत राहिमीले शुरुमा