खामेनीले भने -सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्छ



इरानी सर्वोच्च नेता अयतोल्लाह अली खमेनीले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको तर सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने बताएका छन् ।

सन् १९७९मा इश्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन अस्वीकार गर्दै प्यालेस्टाइनलाई समर्थन गर्दै आएको थियो । इजरायलले लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको बताउँदै आएको छ ।

उनले पश्चिमी शक्तिलाई इरानको परमाणु कार्यक्रम रोक्ने काम गरेकोमा आलोचना समेत गरेका छन् । इरानले इजरायलको अस्तित्व स्वीकार नगर्ने र उसले मुसलमानको जमिन कब्जा गरेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका