विश्व

कोरोना संक्रमणका कारण भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ८४ वर्षीय मुखर्जीलाई कोभिड १९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ । अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन