विश्व

१३ हजार किलोमिटर भौँतारियो शिकार र पोथीको खोजीका लागि एउटा बाघ

भारतमा एउटा बाघ पाँच महिनाको अवधिमा १३ हजार किलोमिटर हिँडेको छ। हालसम्म भारतमा रेकर्ड गरिएकोमध्ये बाघको यो सबैभन्दा लामो यात्रा रहेको बताइएको छ। साढे दुई वर्षको उक्त बाघ सिकार, क्षेत्र वा पोथीको खोजीमा भौँतारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ। पूर्ण रूपमा