विश्व

कतारका अमिरलाई साउदी राजाको निम्तो

कतारका सरकारी सञ्चारमाध्यमहरूले देशका अमिरलाई साउदी अरबका राजा सलमानले आगामी साता रियादमा आयोजना हुन लागेको एउटा क्षेत्रीय सम्मेलनमा भाग लिन निम्तो दिएको उल्लेख गरेका छन्। तर ती समाचारसंस्थाले कतारी अमिर शेख तामीम बिन हमाद अल-थानीले निम्तो स्वीकारिसकेका छन् या छैनन्