विश्व

ब्रिटिश प्रधानमन्त्रीले इरानको परमाणु प्रवद्र्धनका सम्बन्धमा अमेरिकी राष्ट्रपतिको समर्थन गर्ने

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानको परमाणु गतिविधि सम्बन्धी हालको सम्झौतालाई प्रतिस्थापन गर्न अमेरिका र अन्य मित्र राष्ट्रहरूसँग मिलेर अगाडि बढ्न आफू इच्छुक रहेको बताएका छन्। उनले अमेरिकाले समर्थन फिर्ता लिएको अहिलेको सम्झौतालाई यूकेले समर्थन गरिरहने बताउँदै भने, “यसलाई प्रतिस्थापन गरौँ

बंगलादेशको रेलयात्रा फोटोमा हेर्नुस्


प्रकाशित मिति | २०७६, २८ पुष सोमबार १२:२६