विश्व

भारतमा महिला पशुचिकित्सकको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

भारतमा दक्षिणी शहर हैदराबादमा एकजना २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको ठानिएपछि त्यसले उब्जाएको आक्रोश झन् झन् चर्किरहेको छ। शहरको एक प्रहरी चौकी सामु हजारौँ मानिसले प्रदर्शन गर्दै जवाफदेहीताको माग गरे। प्रहरीले तीन अधिकारीहरूलाई निलम्बन गरेको छ। ती महिलाको