विश्व

विमानको इन्जिनमा पैसा चढाउने चिनियाँ युवालाई १७ हजार अमेरिकी डलर जरिवाना

पहिलो पटक विमान यात्रा गरिरहेका एक चिनियाँ युवालाई विमानको इन्जिनमा पैसा चढाएकोमा जरिबाना गरिएको छ।  २८ वर्षीय युवालाई लक्की एयर नामक किफायती वायुसेवालाई १७ हजार अमेरिकी डलर तिर्न आदेश दिइएको छ। सो विमानको एउटा इन्जिन नजिकै सिक्काहरू फेला परेपछि उडान