विश्व

अफगानिस्तानको शान्ति समूहका २७ सदस्य तालिवानको अपहरणमा

अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन्। पिपल्स पिस मुभमेन्ट (पीपीएम) को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन भएका हुन्। तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन। पीपीएमले युद्धविरामको माग गर्दै