म्यानमारमा १३ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध बरामद



म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१३.३ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागुऔषध) जफत गरेको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उदृत गर्दै आइतबार जनाएअनुसार लागुऔषध विरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे पूर्वी शान राज्यको ताचिलेक टाउनसिपमा रहेको एउटा घरमा छापा मारेर सो परिमाणको लागुऔषध बरामद गरेको हो ।

कारबाहीका क्रममा घरबाट एक सय १३ दशमलव ४ किलो ह्याप्पी वाटर, ३५ हजार थान इरिमिन–५ ट्याब्लेट र एउटा होन्डा गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

घरको मालिकलाई देशको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ कानूनअन्तर्गत कारबाही सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको