विश्व

तेहरानसँग बिनासर्त गम्भीर वार्ता गर्न अमेरिका तयार

केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ। तर संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ।

अमेरिकाले राख्यो आफ्ना लडाकू बिमान तयारी अवस्थामा


प्रकाशित मिति | २०७६, २३ पुष बुधबार १५:३०
चीनको बुलेट ट्रेन फोटोमा हेर्नुस्


प्रकाशित मिति | २०७६, २२ पुष मंगलवार १८:२६