बन्दुकधारीको आक्रमणमा नाइजेरियामा १५ जनाको मृत्यु



उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।

कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरेका राज्यका आन्तरिक सु(रक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।

बन्दुकधारीले पैसा सङ्कलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेको प्रतिरोधको गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा माछा मार्ने क्रममा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता

दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन्

लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन

अमेरिकाले आफ्नो आकाशमा देखिएको बलुन लडाकू विमान प्रयोग गरी खसालेको छ । टेलिभिजनहरुमा

कोइला खरिदका लागि श्रीलङ्काली कम्पनीद्वारा एक करोड बीस लाख डलर माग

श्रीलङ्काको कोइलाबाट चल्ने थर्मल प्लान्टका लागि कोइला खरिद तथा आपूर्तिका लागि स्थापना भएको

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा वेबसाइटमाथि