खेलकुद

नेपालद्वारा पाकिस्तान एक शून्य गोलले पराजित

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। मंगलबार भारतको बेङ्गलोरमा भएको खेलमा नेपालले पाकिस्तानलाई एक शून्य गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको