नेदरल्याण्डलाई १६८ रनको लक्ष्य



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत नेपालले नेदरल्याण्डलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो ।

जसमा कप्तान रोहित पौडेलले ३३,सन्दीप लामिछानेले २७,कुशल भुर्तेलले २७,भीम सार्कीले २२ रनको योगदान गरे । नेदरल्यान्ड्सका लोगन भान बीकले ४ तथा बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।

आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ