खेलकुद

इलामलाई मुख्यमन्त्री कपको उपाधि 

  ओखलढुंगा । कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । ओखलढुगामा सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो । जितसँगै इलामले दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको