खेलकुद

इरानकी एकमात्र ओलम्पिक पदक विजेता महिला खेलाडी किमियाद्वारा देश छाड्ने घोषणा

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता खेलाडी किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमार्फत आफू इरानको पाखण्ड, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन् । उनले आफू पनि इरानमा