३–२ गोलले पराजितग गर्दै एट्लेटिको फाइनलमा प्रवेश



एजेन्सी । साउदि अरेवियाको किङ अबदुल्लाह स्पोर्ट सिटीमा भएको खेलमा एट्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजितग गर्दै फाइनल प्रवेश गरेको हो ।
बिहीबार एट्लेटिकोलाई जित दिलाउन कोके, अल्भारो मोरटा र एन्जल कोरेआले एक–एक गोल गरका छन् । उता बार्सिलोनाका लागि लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एक–एक गोल फर्काए ।

त्यसपछि ८१ औँ मिनेटमा एट्लेटिकोले पेनाल्टी हान्ने अवसर पायो । मोराटाले एट्लेटिकोका लागि पेनाल्टी मार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८६ औँ मिनेटमा कोरेराले गोल गर्दै एट्लेटिकोलाई ३–२ गोलको जित दिलाउँदै फाइनलमा पुगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र