न्यु डायमण्ड क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश



काठमाडौं । नयाँबर्सपार्क्स्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा नेपाल पुलिस र न्यु डायमण्ड क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार विभागीय क्लब नेपाल पुलिस र आयोजक न्यु डायमण्ड क्लब खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

ढोरपाटन स्पोर्टसमाथि ३(० को सोझो सेटमा जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो सेट २५–१२ ले जितेको पुलिसले दोस्रो सेटमा केही सङर्घष गर्नुपर्‍यो । प्रतिस्पर्धात्मक दोस्रो सेट २७(२५ ले आफनो पक्षमा पारेको पुलिसले तेस्रो सेट २५(१० ले जितेको हो । जितसँगै सेमिफाइनलमा स्थान बनाएको पुलिसले समूह विजेताका लागि आयोजक न्यु डायमण्डसँग खेल्नेछ ।

अर्को खेलमा ढोरपाटनमाथि नै जित निकाल्दै न्यु डायमण्डले सेमिफाइनल यात्रा तय गरेको छ । डायमण्डले ढोरपाटनलाई २५(५,२५(१२ र २५(११ ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपुरलाई पाँचौं सम्झना कपको स्वर्ण

काठमाडौं । एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान

सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । बलात्कारको

पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण

के हो क्यानभित्रको विवाद ?

गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको