समाज

स्थानीय तहले किन गरेनन् बास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस ?

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको गुनासो गरेको छ । संसदको विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले बास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो