समाज

शिवम् मार्ग टोल सुधार समितिको साधारण सभा सम्पन्न

आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट पारित गर्दै आफ्नो टोल आफै बनाउने पवित्र उदेश्यका साथ स्थापित शिवम् मार्ग टोल सुधार समिति, काडाँघारी, काठमाण्डौंको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । टोलभित्र सडक, ढल , पानी, फोहर, बिजुली व्यवस्थापन