समाज

विमानस्थलमा सुन फाल्न लगाएर सोफामा लुकाउने शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। शेर्पा माघ ८ गते थाइ एयरलाइन्सबाट काठमाडौं आएका भियतनामी र कम्बोडियन नागरिकसँग