समाज

अख्तियारद्वारा सडक डिभिजनका प्रमुख चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न आयोजनाको ‘मोबिलाइजेसन’ खर्च दिने क्रममा सेवाग्रहीसँग ठूलो मात्रामा कमिसन लिएको आरोपमा सडक डिभिजन कार्यालय विराटनगरका सिनियिर डिभिजनल इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले कार्यालय प्रमुखको भूमिकामा रहँदा