समाज

अख्तियारद्वारा प्रहरी सहायक निरीक्षक केसीसँग ६० लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक उमेश केसीसँग ६० लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुुद्दा दायर गरेको छ । केसी ललितपुरमा दर्ता भएको सामूहिक करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रका समयमा पीडितको बयान लिने