राजनीति

नेकपाको प्रवास कमिटीको अध्यक्षमा चौलागाईँ

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रवास समन्वय कमिटीको अध्यक्षमा युवराज चौलागाइँलाई चयन गरेको छ । नेकपा सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिइएको छ । त्यसैगरी सचिवमा श्रीप्रसाद