राजनीति

के निर्णय गर्ला नेकपाको सचिवालय बैठकले ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा मन्त्रिपरिषद् हेरफेर, नेकपाको कार्यकारी अध्यक्ष, प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा बैठकमा छलफल हुने बताइएको छ । नियमित डायलासिस गर्नुपर्ने र