समाचार

निगजढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बिकल्पनै छैनः महानिर्देशक पोखरेल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा महानिर्देशक पोखरेलले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक